top of page

Contact Us

Head of the Class​ - Success Begins Today

500 Terry Francois Street

San Francisco, CA 94158
info@mysite.com

Tel: 123-456-7890
Fax: 123-456-7890



Please fill out the form below
and we will contact you shortly:

Success! Message received.

"न्यानो" नेपाल को बिदान "संगत " केहि त्थ्य्हरु। सर्बप्रथम "न्यानो" नेपाल को यश समुह मा रहनु भएका सम्पुर्ण बुद्धिजिबि वर्ग शिक्षक वर्ग सामाजिक कार्यमा अग्रिम भुमिका खेल्दै आउनु भयका समाजसेवी वर्ग,पत्रकार मित्रहरू ,महिला द्लित,जनजाति ,आदिवासी ,पिछडिएका वर्ग, ब्यापारी वर्ग,अनेकौं तह र तप्कामा रहनु ,भएका साथीहरू र समाजमा केहि गर्नपर्छ ,र समाज परिवर्तन गर्न मेरो पनि केहि भुमिका आवश्यक छ,भनेर "न्यानो" नेपाल अन्तर्गत रहेर काम गर्न ,चाहने सम्पुर्ण साथीहरूमा स्युकार्नुहोस ,"न्यानो" नेपाल को तर्फबाट हार्दिक नमस्ते ! आजको समय परिवर्तित समय हो।यो समय को गतिलाई कसैले पनि रोक्न र छेक्न सम्भव छैन ।यस्को आफ्नै प्रगतिशील गति छ।त्यसैले हामी युवा वर्ग ,देश परिवर्तन को यउता अभिन्न अङ्ग हौं ।"साच्चै " देश परिवर्तन गर्न हामिजस्तै युगिन ,युवा -युवतीको खाचो छ,हाम्रो देश नेपाललाई ।तेसैले अब हामी ,जस्तैः देशको कर्मस्थ युवा शक्ति बाटनै देश को मुहार फेर्न सम्भवछ ।तेसैले साथीहरू ,पुर्ब ,पश्चिम् ,उत्तर, द्क्षिन,जो ,जो जाजा ,को भयतापनि,हामी आम नेपाली हौं ।हाम्रो काधमा देश परिवर्तनको समाज परिवर्तनको जिम्मेवारी आएकोछ।।यस्लाइ प्रभावकारि रूपमा यस्को जिम्मेवारी बहन गर्नु,आजको सिङ्गो, देशको आवश्यकता हो।तेसैले गर्दा हामी 75 वतै जिल्लाको "सम्पुर्ण "युवा वर्ग, महिला,द्लित,जनजाति ,पिछडिएका,वर्ग,आदि इत्यादि वर्ग को नेतृत्व ,गर्दै ,यस् "न्यानो"नेपाल नामक सस्था ,अगाडि बद्दै आएको छ ,र आगामी दिनमा पनि बद्दै जानेछ।यस् को उदेश्य अनुरुप र देशको नितिनियम को परिधिभित्र रहि यश ले आफ्नो कार्य क्षेत्र , निर्धारण गरि अगाडि बर्दै आयको छ, र आगामी दिनमा पनि बर्दै जानेछ ।यस्को उदेश्य अनुरुप हामी आ आफ्नो क्षेत्र ,जिल्ला,नगर ,गाउँ को बिकास र उत्थान र उन्नतिमा यक भयर अगाडि बद्दै आएका छौं ,र भाबिदिन मा पनि यसै गरि यक अर्कामा हातेमालो गर्दै अगाडि बर्दै जानेछौँ । नेपाल को प्रचलित कानुन लाई सम्बोधन गर्दै ,सस्थागत बिधिबिदानको परिधिभित्र रहेर काम गर्दै आयका छौं र गर्दै जाने छौँ ।"सेवा नै मानिस को ठूलो धन हो" धर्म गर्न मन्दिर होईन गरिब ,असहाय , अपांग ,दोन्द पीडित ,को बस्थिमा जाउ। करोडौं को बथ्दे (birthday ) मनाउने होइन, त्यो birthday यिनै को माज गयर खुशी सात्ने बानी को बिकास गरौं । जय नेपाल ।। "न्यानो "नेपाल ।। "सेवा "आफू पनि गरौं र अरुलाई पनि गर्न प्रेरित गरौं । हामीले यसै "न्यानो"नेपालको समृद्धि र समुन्नति नेपालीको बिकास का लागी कदमी,अभियान चाल्दै आएका छौं ,र चल्दै जानेछौं । " न्यानो" नेपाल को उदेश्य यस प्रकार छ। # "न्यानो "नेपाल मुनाफा ,रहिर जनहितकारी सामाजिक सस्था हो। #यस सस्थाले असहाय ,अशक्त,समाजबाट उपेक्षित ,दोन्दपिदित,तथा आपत बिपत्मा परेका बालबालिका ,द्लित,जनजाती ,मुस्लिम ,आदिवासी पिछडिएका वर्गका बालबालिका को आधारभुत ,गाँस,बास कपास ,शिक्षा स्वास्थय लगायत क्षेत्र मा र उनीहरुको उज्ज्वल भविस्य निर्माण का कार्य मा अगाडि बद्नेछ। #असक्त,वृद्ध बृदा जो समाज को पहरेदार,अबिभावक्त्व निबाइ सम्पुर्णता,गुमाइ यक्लो भयको र आफन्त बाट अपहेलित र बेसहारा भइ दिनानुदिन तर्द्पी तर्द्पी समय गुजारा गर्न ,बाध्य भएको असहाय ,यकल वृद्ध वृद्ध। को लागि काम गर्नेछ । #यकल महिला जो समाजबाट आफ्नोपन सबै गुमाइ समाजमा यक्लै अन्धकार ,भविस्यलाई आत्मसात ,गरि जिउन बाध्य ,र समाजबाट प्रतिहेलित भइ यक्लियको यकल ,महिलाको पक्षमा काम गर्नेछ । #यस सस्थाले पिछडिएको वर्गका महिला ,जनजाति ,द्लित,मुस्लिम ,आदिवासी आदि इत्यादि को समुन्नति बिकास कालागी पहल गर्नेछ । #यस सस्थाले वालश्रम,वालयौन शोषनको विरुद्ध मा आवाज बुलन्द रूपमा उठाउनेछ।। यसै गरि "न्यानो"नेपाल ले 75वतै जिल्ला को सम्पुर्ण गा:वि:स.बाट यसको जनलहर अगाडि बदाउदै ,75वतै जिल्ला मा यसको कार्यालय रहनेछ ।र यस्को भाबियोजना अनुरुप आफ्नो समाज,आफैं बनाउँ ,आफ्नोे गाउँ ,आफैं बनाउँ ,शिक्षित समाज हाम्रो कल्पना ,समाज परिवर्तन मा युवा वर्गको भुमिका,भन्ने नारा का साथ ,जस्को कोहि छैन ,उस्कोलागी "न्यानो" नेपाल छ।समाज मा रहेर असहाय बालबालिका ,असहाय वृद्ध बृदा र यकल महिलाको खोजी ,उद्दार ,तथा दिगो ,सम्रक्षन, हाम्रो अभियान ,भन्ने मुल ,नाराका साथ देश बिकास मा आ आफ्नो ठाउ बाट बुलन्द आवाज ,उठाउदै अगाडि बद्न्नेछौ।"न्यानो"नेपाल ले यक गा:बि:स १(यक) वृद्ध आश्रम ,यक जिल्ला (यक)१अनाथ आश्रम ,र यक नगर यक(१)(वृद्ध आश्रम )१(यक)अनाथ आश्रम को उदेश्य लाई अगाडि बदाउदै देश ब्यापी रूपमा हाम्रो संजाल लाई देशमा हुने साथीहरूले देश बाट र परदेश मा हुने साथीहरूले परदेश बाट आ आफ्नो कनेक्सन लाई तिब्र रूपमा अगाडि बढाउदै लैजानेछौं । " न्यानो " नेपाल मा आबद्ध हुने सन्दर्भमा केही महत्त्वपूर्ण कुराहरु! #नेपाली नागरिक हुनुपर्ने छ। #१8बर्ष उमेर पुगेको हुनुपर्ने छ। #कानुनी रूपमा कुनै पनि अनैतिक क्रियाकलाप मा सन्लग्न्न नभएको र कुनैपनी सरकारी कसुर नभएको हुनुपर्ने छ। #सामाजिक काम गर्न इच्छुक हुनुपर्ने छ। #भोलिको दिनमा जस्तोसुकै परिस्थिति, आयतापनी यस्को सामना गर्न सक्छु ,भनी प्रतिबद्धता प्रकट गर्नुपर्ने छ। #नेपाल को कानुन सम्बन्धि ज्ञन भयको र "न्यानो"को बिधान संगत रूपमा अगाडि बद्न मन्जुर भयको मन्जुरी पत्र सहित ,आफू नेपाली नागरिक भयको भनी आफ्नो नेपाली नागरिकता पेश गर्नुपर्ने छ। #"न्यानो "नेपाल को मुल समिति ले निर्णय गरेको निर्णय लाई आत्मसात गर्दै यस्ले गरेको हरेक निर्णय मा मन्जुर छु भनी मन्जुरी पत्र पेश गर्नुपर्ने छ।

 

#"न्यानो " नेपाल को सदस्यता पाउन को निमित्त #परदेश मा रहनुहुने साथीहरू को हक मा रु.5000-/ वा सो भन्दा बढी आफ्नो इक्षा अनुरुप ।र नेपाल मा रहनुहुने साथीहरू को हकमा रु.2500वा सो भन्दा बढी आफ्नो इक्षा अनुरुप ।पेश गरि यहाँ हरुले "न्यानो "नेपाल को सदस्यता ग्रहण गर्न सक्नुहुनेछ । अबको " न्यानो "नेपाल को कार्यतालिका यश प्रकार रहने छ । #प्रत्येक महिना को1 तारीख का दिन बैठक बसिने छ। # बैठक" न्यानो " नेपाल को आन्तरिक पेज मा आबद्ध भइ अन्लाईन मार्फत बाट संचालन गरिनेछ । #भाबि कार्य दिशा र यस्को उदेश्य अनुरुप काम अगाडि बडाउदै हरेक बिसयमा छ्लफल गरि अगाडि बाढीने छ। #प्रत्येक महिनाको 1तारीख का दिन "न्यानो"नेपाल को सदस्य बाट लेबि उठाइने छ। #मुल समिति बाट नेपाल मा रहनुहुने साथीहरू को हकमा लेबि स्वरुप रु.300-/ #स हायक समिति को हक मा लेबि स्वरुप रु.100-/ #पर्देश मा रहनुहुने साथिहरुको हक मा लेबि स्वरुप रु.600-/ # यो रकम" न्यानो " नेपाल को खाता मा जम्मा हुदैजानेछ। #"न्यानो" नेपाल को सदस्य भएको हक मा यहाँ हरुलाई "न्यानो"नेपाल को तर्फबाट( i. d .card )परिचयपत्र बितरन गरिनेछ। #यस्को समय सिमा सदस्य भयको 2महिना भित्र पाउन सक्नुहुनेछ ।अन्लाईन मार्फत बाट । #"न्यानो" नेपाल को साधारण सदस्य भयको 5बर्ष पुगेको अबशर मा यहाँ हरुलाई यहाँहरुको सक्रियता को आधारमा (आजिबन) सदस्यता पत्र प्रधान गरिनेछ । #यदी भोलिको दिन मा कोही सदस्य लाई यश बाट अलग रहनुपर्दा ,मुल समिति बाट छ्लफल गरि आयको निस्कर्शलाइ मध्य नजर गरि उहाँहरुलाइ स सम्मान का साथ बिदाई गरिने छ। # मुल समिति भित्र आउन को लागि प्रत्येक 2/2बर्ष मा साधारणसभा हुनेछ। र त्यस् सदस्य को सक्रियता को आधार मा हुनेछ। #यदि "न्यानो " नेपाल को कामकारबाही भन्दा अलग रहि "न्यानो" नेपाल को प्रतिष्ठआ मा आच आउँने खालको गतिविधिमा सन्लग्न भयको पाइयमा त्यस मानिसको प्रमाणपत्र खारेजी सहित सस्थाबाट निलम्बित गरिनेछ। (यस्को निर्णय मुल समितिले गर्नेछ ) # यदि जुन कुनै पनि सदस्य सस्थामा सकृय न भयको खण्ड मा पनि मुल समिति को 2तिहाई बाट त्यस् सदस्य लाई निलम्बित गरिनेछ।(नेपाल को कानुनी प्रक्रिया र "न्यानो " बिधान अनुरुप ) नेतृत्व दिने सन्द्रभमा ।।। सर्बप्रथम "न्यानो "नेपाल को सदस्य पत्र ग्रहण गरेको हुनुपर्ने छ ।। यस सस्था को मुल समिति अन्तर्गत रहेका सक्रिय सदस्यहरु यश प्रकार छन। #अप्शरा खनाल (अध्यक्ष ) #दिनेश श्रेष्ठ (उपाध्य्क्ष ) #अरुण अधिकारि (महासचिव ) #सुदिप कार्की ( सचीव ) #सृष्टि खड्का (कोषअध्यक्ष) # होम कुमारी रिसाल (सल्लाहकार)#शिव प्र चौलागाईं स (सल्लाहकार )#जिया रावल (सदस्य ) #भवानी खनाल (सदस्य ) #दिपक उल्क थापा (सदस्य "न्यानो" नेपाल को लक्ष्य गरिबी ले पिल्सिएर समाजमा यकाग्रभयर बसेका बालबालिका ,वृद्ध बृदा ,यकल महिला,दलित ,जनजाति पिछडिएका वर्ग,मुस्लिम ,आदिवासी ,आदि इत्यादि समुदाय को उत्थान ,उन्नति र प्रगति नै आजको "न्यानो"नेपाल को मुलभुत लक्ष्य हो।गत सालमा गयको बिनाश कारी महा भुकम्प मा पनि यश" न्यानो" नेपाल नामक सस्थाले विभिन्न जिल्लामा राहत का सामान बितरन गरेको र अब को दिन मा पनि यस्ले यस्तै कार्यक्रमहरु गर्दै जानेछ ।बालबालिका को सर्बाङिन बिकास का लागि पनि यश ले विभिन्न कार्यक्रम गर्दै आयको छ जस्तैः काभ्रे जिल्ला को महादेव स्थान गा:बि:स.2धैतर मा पनि 150बालबालिका लाई ब्याग सहित कलम ,कपि,पेन्सन ,इलेज्र,कटर,लगायत का सामान बितरन गरियको थियो ।र यस् ले भावी दिनहरु मा पनि यस्तै यस्तै कार्यक्रमहरु गर्दैअगदी जानेछ। त्यसै समय मा यकल महिला तिल माया गौतम र दलित जितबहादुर कामी लाई दोसल्ला ओदाइ सम्मान गरियको थियोे ।यस्तै आगामी दिन हरुमा पनि यस्ले यस्तै यस्तै कार्यक्रम हरु गर्दै अगाडि जानेछ। # समाज सेवा नै धर्म हो। # धर्म गर्न मन्दिर होईन असहाय बालबालिका को संरक्षन मा जुतौ। #देवता (मुर्ति )लाई पुजा होईन ,कोइ नहुनेलाई सम्मान गरौं । बाबा सन्तु लाई दान होईन ,खान नपाउने लाई दान गरौँ ।।।जय नेपाल ।।।। "न्यानो" नेपाल ।।।।। कुनै गुनासो भय यहाँ हरुले (नेपाल मा हुने साथिहरु ले "न्यानो" नेपाल को कार्यालय मा( अध्यक्ष ) अप्सरा खनाल र परदेश हुने साथीहरू ले (अरुण अधिकारि सँग कुरा गर्नु होला । धन्नेबाध! नोट , नेपाल को प्रचलित कानुन लाई सम्बोधन गर्दै सस्थागत विधिबिधान को परिधिभित्र रहि काम गर्ने छौँ ।

bottom of page